CCL र ध्यान दिनु पर्ने कुरा
अस्ट्रेलियाको परिवर्तनशील अध्यागमन नियमले यहाँ अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई बेला – बेलामा तर्साइरहने गर्छ। यहाको स्थाई बसोबासको प्रवेशाज्ञा लिने चाहनालाई स्वरुप दिनको लागि विद्यार्थीहरु अध्यागमन अंक संकलन (Immigration Point Collection) मा कसरत गरिरहनु पर्ने अवस्था बिधमान छ।